सूचना

सूचना

2024-06-22

For 4yr B. Ed. 4th year 2080) प्रयोगात्मक खण्डको शिक्षण अभ्यासको अन्तिम मूल्यांकन (बाह्य सुपरीवेक्षण) यही मिति २०८१-०३-१३ गते बिहिबार बिहान १०:०० बजेबाट सन्चालन हुने हुँदा सम्बन्धित सबैले आबश्यक कागजातका साथ प्रवेसपत्र अनिवार्य रुपमा लिइ आउन सुचित गरिन्छ ।